नियम ४६
विशेष प्रकृतिका निवेदनको पेशी सूची
(१) विशेष प्रकृतिका निवेदनको दैनिक पेशी वा आवश्यकताअनुसार पुरक पेशी सूची प्रकाशन गरी इजलास समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमका निवेदनको पेशी सूची तयार गर्दा देहायको क्रममा तयार गर्नु पर्नेछः न

(क अधिकृत वारेसनामा प्रमाणित गर्न दिइने निवेदन, (ख) दर्ताद्वारा विवाहको लागि दिइने निवेदन, (ग) संरक्षक नियुक्तिको लागि दिइने निवेदन, (घ) माथवर नियुक्ति सम्बन्धी निवेदन, (१) डेस्रो संशोधनदारा संशधि। २६ (ङ) मृत्युको न्यायिक घोषणा संबन्धी निवेदन,

(च) धर्मपुत्र वा धर्मपुत्री राख्ने अनुमति सम्बन्धी निवेदन, (छ) गुठी सञ्चालक नियुक्तिको लागि दिइने निवेदन,

(ज) प्राकृतिक व्यक्तिको दामासाही सम्बन्धी निवेदन, (झ) यस्तै प्रकृतिका अन्य निवेदन ।